close

२४ घण्टामा ३०७५ संक्रमित, २ को मृत्यु

२४ घण्टामा ३०७५ संक्रमित, २ को मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं–पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा  कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार  पिसिआर परीक्षणबाट २ हजार ४४८  र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनामा कोरोना परीक्षण गरिएको थियो । यस्तै काठमाडौं उपत्यकामा १४९८ संक्रमित थपिएका छन् । काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन्।  २७८ जना संक्रमणबाट मुक्त भएका छन्।