close

 २४ घन्टामा ३,५४० जना संक्रमित, ३२ जनाको मृत्‍यु, 

 २४ घन्टामा ३,५४० जना संक्रमित, ३२ जनाको मृत्‍यु, 

Trulli
ADVERTISEMENT

काठमाडौं– कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार मृत्यु हुनेमा वीरेन्द्र अस्पतालमा १२ जनाको र बाँकी २० जना विभिन्‍न अस्पतालबाट मिति २०७८ माघ १३ गतेदेखि १६ गतेसम्‍मका संक्रमित रहेका छन् ।

 

यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ४९१ जना गरी मा कोरोना भाइरस  ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।