close

 २४ घन्टामा थपिए १३८६  संक्रमिण, ११ को मृत्यु 

 २४ घन्टामा थपिए १३८६  संक्रमिण, ११ को मृत्यु 

Trulli
ADVERTISEMENT

काठमाडौं–  स्वास्थ्य जना जनसंख्या मन्त्रालयले संक्रमणदर घट्दै गएको जनाएको छ । मन्त्रालयका अनुसार  २४ घण्टामा  १३८६ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । 

 

यस्तै पछिल्लो २४ घण्टामा ११ जनाले कोरोनाबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ४५ हजार २४८ जना रहेका छन् ।