close

आजदेखि बालबालिकालाई बुस्टर डोज

आजदेखि बालबालिकालाई बुस्टर डोज

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले शुक्रबारदेखि बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिँदैछ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिन लागेको हो ।

पहिलो चरणमा जुन खोप लगाइएको हो, त्यही खोप दोस्रो चरणमा लगाइनेछ मन्त्रालयले जानकारी दिएको छ ।