close

कोरोना संक्रमितको ग्राफ बढ्दो, ११३ जनामा संक्रमण

कोरोना संक्रमितको ग्राफ बढ्दो, ११३ जनामा संक्रमण

Trulli
ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । पछिल्लो २४ घण्टामा ११३ जनामा सङ्क्रमण देखिएको हो । मंगलबार ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो । 

दुई हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्राले  जानकारी दिइन् । 

विगत २४ घण्टामा २० जना सङ्क्रमणमुक्त भएका छन् ।