close

नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ५०० नाघ्याे

नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ५०० नाघ्याे

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० जना नाघेको छ । 

पछिल्लो २४ घण्टामा थप ७८ जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५०८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

सोही अवधिमा २३ जना काेराेना सङ्क्रमणमुक्त भएका छन् ।  ८८ हजार ६४४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।