close

जिरीका मेयर जिरेललाई कोरोना संक्रमण

जिरीका मेयर जिरेललाई कोरोना संक्रमण

Trulli
ADVERTISEMENT

दोलखा । जिरी नगरपालिकाका नगर प्रमुख मित्रबहादुर जिरेललाई कोरोना संक्रमण भएको छ । 

काठमाडौंदेखि नगरालिका फर्किएका उनको स्वास्थ्यमा समस्या आएपछि जिरी अस्पतालमा एन्टिजिन परिक्षण गर्दा कोरोना पोजेटिभ नगरपालिकाकी  उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले पालिका खबरलाई जानकारी दिइन् । 

जिरेल अहिले होम आइसोलनमा बसेका छन्‌ । नगर प्रमुख जिरेलसँगै एउटै गाडीमा रहेका जिरेलको छोरा र चालकको रिपोर्ट भने नेगेटिभ आएको उपप्रमुख बुढाथोकीले जानकारी दिइन् । उनको अवस्था अहिले सामान्य छ ।