close

चीनको शान्नानका मेयरद्वारा भक्तपुर नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

चीनको शान्नानका मेयरद्वारा भक्तपुर नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

Trulli
ADVERTISEMENT

भकतपुर । भक्तपुरको ख्वप अस्पतालले आवश्यक स्वास्थ्य सामाग्री सहयोग स्वरुप पाएको छ । 

चीनको शान्नान सहरले एक/एक थान भेन्टिलेटर, ओटी टेबल र ओटीलाइट सहयोग गरेको नगरपालिकाले जनाएको छ  । 

सहयोग सामग्री सोमबार आइपुगेको भक्तपुर नगरपालिकाले जनाएको छ । ख्वप अस्पताल भक्तपुर नगरपालिकाले सञ्चालन गरेको अस्पताल हो । 

अस्पताललाई सहयोग गरेकोमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले शान्नान सहरका मेयरलाई धन्यवाद दिएका छन् ।