close

थप ८१४ जनामा करोना संक्रमण पुष्टि

थप ८१४ जनामा करोना संक्रमण पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा आठ सय १४ जना करोना संक्रमित पहिचान भएका छन् । कुल पाँच हजार ४१५ जनामा गरिएको परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनस‌ङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा २९९ जना कोरोनामुक्त भएका छन् । हाल देशभरि पाँच हजार १४४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ११ हजार ५१३ जनाले काेराेनाविरुद्धकाे खोप लगाएका छन् ।