close

थप १०९० जनामा कोरोना संंक्रमण पुष्टि

थप १०९० जनामा कोरोना संंक्रमण पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका सङ्क्रिमत १०९० जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६३०० जनामा गरिएको परीक्षणमा १०९० जनामा कोरोना पोजेटिभ देखिएको हो । 

कोरोनाकै कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

कोरोना पूर्ण रूपमा निको हुनेको सङ्ख्या ४३८ छ । हाल देशभर ५ हजार ८०६ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।