close

कोरोनाका कारण थप ३ जनाको मृत्यु

कोरोनाका कारण थप ३ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा  कोरोनाका कारण थप ३ जनाको मृत्‍यु भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ८६८ जना संक्रमित भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् ।