close

थप ८८८ जनामा कोरोना पुष्टि​​​​​​

थप ८८८ जनामा कोरोना पुष्टि​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना संक्रमित पहिचान भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ७३७ जनमा परीक्षणा गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ जना रहेका छन् ।