close

भक्तपुरमा बालबालिकामा हात्तीपाइले रोगको सर्वेक्षण गरिँदै

भक्तपुरमा बालबालिकामा हात्तीपाइले रोगको सर्वेक्षण गरिँदै

Trulli
ADVERTISEMENT

काठमाडौं ।  भक्तपुर नगरपालिकाले  पालिकास्तरीय हात्तीपाइले रोग निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । पालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको आयोजनामा सो कार्यक्रम भएको हो । 

हात्तीपाइलो रोग निवारणको लागि छनोटमा परेका नगरका विद्यालयले लक्षित कक्षा १ र २ का विद्यार्थीहरुको रोग परीक्षणका लागि अभिभावकलाई आवश्यक सचेतना प्रदान गरी आवश्यक सहयोग गरिदिन विद्यालयहरूलाई उनले अनुरोध गरिन् ।