close

नेता गिरिको भेन्टिलेटरमा राखेर उपचार हुँदै

नेता गिरिको भेन्टिलेटरमा राखेर उपचार हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । 

उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले जानकारी दिए । गिरी घाँटीको क्यान्सर रोगबाट पीडित छन् ।