close

थप ६५८ जनामा कोरोना पुष्टि

थप ६५८ जनामा कोरोना पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा ६५८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

त्यस्तै ४५६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर चार हजार २९६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार १३४ जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइसोलेसन र ५० जना आइसियूमा छन् ।