close

आज ३२४ कोरोना संक्रमित थप, एक जनाको मृत्‍यु

आज ३२४ कोरोना संक्रमित थप, एक जनाको मृत्‍यु

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षणमा ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।