close

कोरोनाका कारण थप ३को मृत्यु

कोरोनाका कारण थप ३को मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप  ३ जनाको मृत्‍यु भएको छ ।त्यसैगरी, सोही समयमा २०६ जना संक्रमित थपिएका छन् ।

सस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, शुक्रबार कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन् ।  जसमध्‍ये २ हजार ७३५जना होम आइसोलेसनमा रहेका छन् भने १५६ जना संस्थागत आइसोलेसन र ४१ जना आईसीयूमा छन् ।

यस्तै, ६ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ४४३ पुगेको छ ।