close

आज २२१ कोरोना संक्रमित थपिए

आज २२१ कोरोना संक्रमित थपिए

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ४ हजार ५८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२२ तथा एन्टिजेन विधिबाट ९९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २०६ जना निको भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४४४ जना छन् ।