close

कोरोनाका कारण थप दुईजनाको मृत्‍यु

कोरोनाका कारण थप दुईजनाको मृत्‍यु

Trulli
ADVERTISEMENT

काठमाडौं । कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप  दुई जनाको मृत्‍यु भएको छ ।

त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०४ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

मन्त्रालयका अनुसार ३ हजार ५८७ जनाको परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, आइतबार कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ३१६ पुगेको छ । पछिल्लो २४ घण्टामा २२१ जना संक्रमणमुक्त भएका छन् ।