close

भद्रपुर नगरपालिकामा निशुल्क शल्यक्रिया शिविर हुने

भद्रपुर नगरपालिकामा निशुल्क शल्यक्रिया शिविर हुने

Trulli
ADVERTISEMENT

झापाको भद्रपुर नगरपालिकामा निशुल्क शल्यक्रिया शिविर हुने भएको छ ।

किर्तिपुर अस्पतालको चिकित्सकको टोलीद्वारा ओठ तथा तालु चिरिएका, जलेर वा पोलेर शरिरको एक भाग अर्को भागसँग टाँसिकएको, जन्मिँदै औँला बढी भएका वा औँला जोडिएका मानिसको निशुल्क शल्यक्रिया हुन लागेको हो ।

शिविर मंसिर २२ गते बिहान ११ बजेदेखि साँढे तीन बजेसम्म वडा नं ५ मा रहेको शहरी स्वास्थ्य केन्द्रमा हुँदैछ । सल्यक्रिया आवश्यक गरेका नगरवासिलाई शिविरमा उपस्थित हुन नगरपालिकाले अनुरोध गरेको छ ।