close

स्वास्थ्य चौकी समन्वय समिती बैकुण्ठेलाई एम्बुलेन्स हस्तान्तरण

स्वास्थ्य चौकी समन्वय समिती बैकुण्ठेलाई एम्बुलेन्स हस्तान्तरण

Trulli
ADVERTISEMENT

भोजपुर। रामप्रसादराई गाउँपालिकाले स्वास्थ्य चौकी समन्वय समिती बैकुण्ठेलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।  

एम्बुलेन्स पालिकाको कार्यबिधी अनुरुप संचालनको लागि स्वास्थ्य चौकी समन्वय समिती बैकुण्ठेलाई अध्यक्ष थाम बहादुर रार्ईले माघ २५ गते हस्तान्तरण गरेका हुन्।

आम नागरिकहरुको स्वास्थ्य सेवालाइ मध्यनजर गर्दै नेपाल भारतको सहयोगमा गाउँपालिकाले उक्त एम्बुलेन्स ल्याएको हो।