close

सिद्धलेकमा आँखा परीक्षण शिविर संचालन हुँदै

सिद्धलेकमा आँखा परीक्षण शिविर संचालन हुँदै

Trulli
ADVERTISEMENT

धादिङ। सिद्धलेक गाउँपालिकामा आँखा परीक्षण शिविर संचालन हुने भएको छ । 

यहि फागुन ७ गते कुम्पुर स्वास्थ्य चौकी तथा ९ गते नलाङ स्वास्थ्य चौकीमा निशुल्क आँखा परीक्षण शिविर संचालन हुने गाउँपालिकाले जानकारि दिएको छ। आवश्यक व्याक्तिहरूले शिविरमा आँखा जचाएर फाइदा लिन गाउँपालिकाले अनुरोध गरेको छ। 

यस्तै, फागुन १४,१५ र १६ गते गजुरीमा निशुल्क शल्यक्रिया सहितको आँखा शिविर संचालन हुनेभएकाले शिविरमा सहभागि हुन गाउँपालिकाले अनुराेध गरेकाे छ।