close

९० जनाले गरे स्थायी बन्ध्याकरण

९० जनाले गरे स्थायी बन्ध्याकरण

Trulli
ADVERTISEMENT

महोत्तरी- साम्सी गाउँपालिकामा गत माघ २३ र २४ गते सम्पन्न भएको एकीकृत परिवार नियोजना स्थायी बनध्याकरण शिविरमा ९० जना लाभाम्बित भएका छन् । 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख संजय कुमार यादवका अनुसार जिल्ला स्वास्थ्य कार्यालयको आयोजना तथा गाउँपालिकाको समन्वयमा नि:शुल्क शिविर सम्पन्न भएको हो । 

शिविरबाट मिनिल्याप ८९ जनाले लगाएका थिए भने आइयुसिडी एकजनाले लगाउँदा भ्यासेक्टोमी लगाउनेको संख्या भने शून्य रहेको थियो ।