close

कुशेमा राेजगारकाे अवसर

कुशेमा राेजगारकाे अवसर

Trulli
ADVERTISEMENT

जाजरकोट– कुशे गाउँपालिकाले करार सेवामा पाँच जना कर्मचारी माग गरेको छ । गाउँपालिकाले करार सेवामा पाँच जना माग गरेको हो ।

स्थानीय तहमा स्वास्थ्य तथा आधारभूत सामुदायिक स्वास्थ्य सेवा केन्द्रमा अनमी पदमा तीन जना माग गरेको छ । त्यसैगरी कार्यालय सहयोगीमा दुई जना कर्मचारी गरी पाँच जना करार सेवामा कर्मचारी माग गरेको छ ।

इच्छुक नेपाली नागरिकले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।