close

खाजा खान जाने महिलालाई सेनेटरी प्याड उपहार

खाजा खान जाने महिलालाई सेनेटरी प्याड उपहार

Trulli
ADVERTISEMENT

तनहुँ- आँबुखैरेनीमा संचालित द मट्का हाउसले खाजा खाने महिलाहरुलाई उपहारमा सेनेटरी प्याड  प्रदान गरेको छ । 

अन्तराष्ट्रिय महिला दिवसका दिन मट्का हाउसमा खाजा खान आउने महिला ग्राहकलाई लागि सेनेटरी प्याडको व्यवस्था गरिएको संचालक आकाश शेरचनले जानकारी दिए । 

सबै महिलाहरूको महिनावारी स्वास्थ्यको लागि यो स्किम ल्याइएको उनले बताए । यहाँ फरक स्वादमा थरीथरीको चिया लगायत विभिन्न स्वादिष्ट परिकारको खाजा व्यवस्था रहेको उनको भनाइ छ ।