close

‘नेपाली रेल’ आज ११ बजे जनकपुर आइपुग्दै

‘नेपाली रेल’ आज ११ बजे जनकपुर आइपुग्दै

Trulli
ADVERTISEMENT

भारतको जयनगरस्थित रेल्वे स्टेसन आइपुगेको नेपाली रेल आज विहान ११ बजे परीक्षणका लागि जनकपुर ल्याईंदैछ । गत सात महिनादेखि भारतको विरामस्थित हाजीपुरमा रोकिएको नेपाली ब्रोडगेज सेल जनपुर आउने भनिएपनि सञ्चालनको मिति भने अनिश्चित छ । न्यारोगेजमा जनकपुर–जयनगर २९ किलोमिटर सञ्चालन हुँदै आएको रेल ०७१ माघदेखि बन्द भएको छ ।