close

महावै पालिको केन्द्रमा राष्ट्रिय प्रसारण लाइनको जडान

महावै पालिको केन्द्रमा राष्ट्रिय प्रसारण लाइनको जडान

Trulli
ADVERTISEMENT

काठमाडौं । कालिकोट जिल्लाको महावै गाउँपालिकाको केन्द्र पादमघाटमा विद्युतको राष्ट्रिय प्रसारण लाइनको जडान भएको छ । 

स्थानीय उत्पादनको भ्याकुने गाड लघु जलविद्युत‍्को बत्ती संचालन भए पनि राष्ट्रिय प्रसारण लाइन विस्तारै महावै गाउँपालिकाका १- ७ वडासम्म विस्तार गर्ने अध्यक्ष सिंहले बताए।

उनका अनुसार राष्ट्रिय प्रसारणको लाइन पादमघाटमा पुगेसँगै विद्युतीय माध्यममार्फत् प्रवाह गर्नुपर्ने सेवाहरू अब गाउँपालिकाबै हुने उनले बताए ।