close

अन्डरग्राउण्ड पार्किङ प्रयोगमा ल्याउन पोखरा महानगरको अनुरोध

अन्डरग्राउण्ड पार्किङ प्रयोगमा ल्याउन पोखरा महानगरको अनुरोध

Trulli
ADVERTISEMENT

 काठमाडौं ।   पोखरा महानग रपालिकाले बेसमेन्टका नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत पार्कीङलाई पार्किङ कै रूपमा प्रयोग गर्न अनुरोध गरेको छ । 

महानगरले सोमबा र  बारे ३५ (पैँतिस) दिने सूचना निकाली नगरबासीहरूलाई सो अनुरोध गरेको हो ।  

‘पोखरा महानगरपालि का  क्षेत्रभित्र पार्किङ प्रयोजनका लागि नक्शा स्वीकृत गरी निर्माण भएका भूमिगत तला सहितका भवनहरुको भूमिगत तलालाई जागतारट्ट मा प्रयोग नगरी अन्य प्रयोगमा ल्याउनु भएका घरधनीहरुलाई आज का मितिले ३५  (पै तीस) दिनभित्र भूमिगत तलालाई खाली  गरी  पार्किङको रुपमा प्रयोगमा ल्याउनु हुन अनुरोध गरिन्छ । अन्यथा कानून बमोजिम हुने व्यहोरा जानकारी गराइन्छ,’ जारी सूचनामा भनिएको छ ।