काठमाडौं । विश्वका एक नम्बर ढनाढ्य एलन मस्कले कोकाकोला कम्पनी किन्ने घोषणा गरेका छन् । एक ट्विट गर्दै उनले आफूले कोकाकोला कम्पनी खरिद गर्ने बताएका हुन् ।
कोकाकोला कम्पनी विश्वका २ सयभन्दा बढी देशमा विस्तारित कम्पनी हो ।
कोकाकोलामा विश्वभर ७ लाखले रोजगारी पनि पाएका छन् । त्यसैगरी, अमेरिकाले विश्वबाट यो कम्पनीबाट राजश्व अमेरिका पुग्ने गरेको छ ।
कोकाकोला कम्पनी १८८६ मा अमेरिकामा स्थापना भएको थियो ।