close

मस्कले बेचे टेस्लाकाे सेयर 

मस्कले बेचे टेस्लाकाे सेयर 

Trulli
ADVERTISEMENT

काठमाडौं ।  टेस्ला कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले सो कम्पनीको लगभग चार अर्ब डलरबराबरको सेयर बेचेका छन् । 

 

ट्विटर किन्ने सहमति भएको दुई दिनपछि उनले सो रकमबराबरको सेयर बेचेका हुन् । केही दिनअघि मात्रै उनले ४४ अर्ब डलरमा ट्विटर किन्ने सहमति गरेका थिए । 

 

ट्विटरको सञ्चालक समितिले मस्कको प्रस्ताव स्वीकार गरेपछि मङ्लबार मात्र टेस्लाको सेयरको बजारमूल्य १२५ अर्ब डलरभन्दा बढी घटेको थियो ।