close

अमेरिकी राष्ट्रपति बाइडेन पुन: कोरोना सक्रमित

अमेरिकी राष्ट्रपति बाइडेन पुन: कोरोना सक्रमित

Trulli
ADVERTISEMENT

काठमाठौं । अमेरिकी राष्ट्रपति जो बाइडेन फेरि कोरोना संक्रमित भएका छन् । 

राष्ट्रपति बाइडेनको शनिबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको बीबीसीले जनाएको छ ।

फेरि कोभिडको सङ्क्रमण देखिएपछि राष्ट्रपति बाइडेन ह्वाइट हाउसमै आइसोलेशनमा बसेका खबरमा उल्लेख छ ।  

उनलाई जुलाई २१ तारिख अर्थात साउन ५ गते पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको डाक्टरले बताएका छन् ।