close

चीनसँग जोडिएका तातोपानी र रसुवागढी नाका बन्द

चीनसँग जोडिएका तातोपानी र रसुवागढी नाका बन्द

Trulli
ADVERTISEMENT

काठमाडौं । चीनले नेपालसँगका सीमा तातोपानी र रसुवागढी नाका बन्द गरेको छ ।

तिब्बत क्षेत्रमा कोरोना बढेको भन्दै चिनियाँहरुले दुवै सीमनाका बन्द गरेको नेपाली भन्सार कार्यालयहरुले जनाएका छन् । 

नाका बन्द हुँदा व्यापारी मार्कामा परेको बताइएको छ ।  चीनतर्फ के–कस्ता मालसामान रोकिएका छन् भन्नेबारे यकिन नभएको रसुवागढी नाकाले जनाएको छ ।