close

पाकिस्तानामा बाढीबाट ९०० जनाको मृत्यु

पाकिस्तानामा बाढीबाट ९०० जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । पाकिस्तानमा आएको वर्षा र बाढीबाट ३ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।

जुनदेखि मनसुनी वर्षा र बाढीमा ९०० भन्दा बढी मानिसको मृत्यु भएको छ  । पाकिस्तानका जलवायु मन्त्रीले सरकार जलवायु–प्रेरित मानवीय प्रकोपसँग लडिरहेको बताइन् । आर्थिक संकटमा परके पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरेको छ ।

जलवायु मन्त्री शेरी रेहमानले देश आठौं मनसुन वृत्तबाट गुज्रिएको छ, जवकी सामान्यतया  देशमा वर्षाको तीनदखि चार वृत्त हुने गर्छ । गर्मीको मौसम सुरु भएदेखि, धेरै मनसुन चक्रहरूले पाकिस्तानलाई  असर गरेको छ । वर्षा र बाढीपछि सरकारले संकटकाल घोषणा गरेको छ ।