close

अफगानिस्तान भूकम्पको धक्का : ८ जनाको मृत्यु

अफगानिस्तान भूकम्पको धक्का : ८ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । अफगानिस्तानमा भूकम्प जाँदा ८ जनाको मृत्यु भएको छ। सोमबार बिहान अफगानिस्तानको नानगरहर र कुनर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

स्थानीय मिडियाका अनुसार भूकम्प ५.१ म्याग्निच्युडको थियो। भूकम्पका कारण मानिसहरु घर बाहिर निस्किएका थिए। भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ।