close

टर्कीको भूकम्पमा ५ सयभन्दा बढीको मृत्यु

टर्कीको भूकम्पमा ५ सयभन्दा बढीको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं। टर्की र उत्तरी सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५ सयभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । साथै भौतिक संरचना भत्किँदा २ हजारभन्दा धेरै मानिस घाइते भएका छन् ।

सोमबार बिहान स्थानीय समय अनुसार ४ बजेर १७ मिनेट जाँदा टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।