close

हनुमाननगर कंकालिनी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

हनुमाननगर कंकालिनी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

Trulli
ADVERTISEMENT


राजविराज - सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेस कुमार साहलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफ्नो  फेसबुकमार्फत् आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।                      
तपाईंहरूको सेवामा अनवरत रूपमा लाग्दा लाग्दै म स्वयं कोरोना संक्रमणको चपेटामा परेको छु ।  मेरो स्वास्थ्य अवस्था सामान्य छ। मैले छिट्टै नै कोरोनालाई जित्नेछु,’ मेयर साहले फेसबुकमा लेखेका छन्।