close

उपप्रमुख डंगोलद्वारा ज्येष्ठ नागरिकलाई भोजन

उपप्रमुख डंगोलद्वारा ज्येष्ठ नागरिकलाई भोजन

Trulli
ADVERTISEMENT

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सोमबार रहेको जेष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई भोजन गराएकी छिन्। 

उनले काठमाडौंको रानिवनस्थित मानवसेवा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई भोजन गराएको आश्रमले जनाएको छ। 

उनले महानगर उपप्रमुखमा निर्वाचित हुनुअघि देखि नै मानवसेवा आश्रमको सेवा र रात्रिकालिन उद्धारहरुमा समेत सक्रिय जनाउँदै आएकी छिन् ।

आज आफैले उद्धार गरेकाहरुलाई समेत आश्रममा भेटेर उनले खुसी बाँडेकी छिन्।