close

नगरप्रमुख शाहलाई विद्यावारिधिका लागि फेलोसिप

नगरप्रमुख शाहलाई विद्यावारिधिका लागि फेलोसिप

Trulli
ADVERTISEMENT

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विद्यावारिधि गर्ने भएका छन् । नगरप्रमुख शाहले काठमाडौं विश्वविद्यालयबाट विाबारिधि गर्न लागेका हुन् ।

यसका लागि काठमाडौँ विश्वविद्यालयले फेलोसिप प्रदान गरेको छ । उनको अध्ययन विश्वविद्यालयको सिभिल इञ्जिनियरिङ् विभागमा हुनेछ । 

शाहले ‘पर्यटन र अर्थतन्त्रको प्रवर्धनका लागि नेवा सम्पदा संरक्षण’ विषयलाई शोधको विषय छान्ने भएका छन्।