close

म आफैं पीडित हुँ तर, बन्द गर्नु समाधान होइन : बालेन

मेरो...'टिकटक लाइभ' देख्नु भयो होला । साइबर ब्युरोमा पनि गुहार्‍यौ । दूरसञ्चार प्राधिकरण पनि गुहार्‍यौ । सबैले प्रयास गर्दा पनि टिकटकले यस्ता फेक आइडी हटाउने कुरामा ध्यान नदिएको अवस्था

Trulli
ADVERTISEMENT

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले टिकटक बन्द नभई नियमन गर्नुपर्ने बताएका छन् । आफ्नो नाममा भएका कयौं फेक आईडीले दु:ख दिएको स्मरण गर्दै उनले आफ्नो समस्या समाधान नभएको दुखेसोसमेत पोखेका छन् । 

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्नुपर्ने बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, 'बन्द समाधान होइन, अहिले जस्तो बन्द नै गर्ने होइन । यो बन्दलाई टिकटकसँग नियमन गर्न दह्रो  आधार बनोस्,' उनले भनेका छन्, 'मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् ।' 

यस्तो छ उनको स्टाटस्