close

उपेन्द्र यादवसँग विभाजित अशोक राई नेतृत्वको कार्यसमितिमा काे काे छन्?

यस्तो छ अशोक राई नेतृत्वको कार्यसमिति

उपेन्द्र यादवसँग विभाजित अशोक राई नेतृत्वको कार्यसमितिमा काे काे छन्?

यस्तो छ अशोक राई नेतृत्वको कार्यसमिति

Trulli
ADVERTISEMENT

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी विभाजन भएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्य कार्यसमिति गठन गरेको छ । आइतबार बसेको बैठकले राईको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरेको हो । 

पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्षमा राखिएको छ ।

नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा इस्तियाक राई रहेका छन् ।

प्रदीप यादव उपमहासचिव, दीपक कार्की र रञ्जु ठाकुर सचिव तथा डा. वीरेन्द्र महतो कोषाध्यक्ष रहेका छन् ।
हेर्नुहोस्, कार्यसमितिको नामावली ः