close

शताब्दी पुरुष भन्थेँ - पाटन कला र संस्कृतिमा निकै धनी ‍(भिडियो कुराकानी)

शताब्दी पुरुष भन्थेँ - पाटन कला र संस्कृतिमा निकै धनी ‍(भिडियो कुराकानी)

ADVERTISEMENT

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । नेपालको कला, संस्कृति र वाङ्गमयलाई नयाँ उचाइ दिलाउन सफल स्वर्गीय जोशीप्रति पालिका खबर हार्दिक श्रद्धाञ्जलि अर्पण गर्छ । 

स्वर्गीय जोशी अब हामी माझ रहेनन् । तर, उनका योगदान जबसम्म नेपाल र नेपाली रहन्छ, तबसम्म जिवित रहनेछन् । 

अरनिको र भृकुटीलाई नेपालीसमक्ष चिनाउने अनि तीन पटक मदन पुरस्कार प्राप्त गर्ने एक मात्र व्यक्ति जोशीका बारेमा पालिका खबरले २०७६ साल वैशाख ३१ गते एक एक सामग्री प्रकाशन गरेको थियो । 

वांगमय पुरुष सत्यमोहन जोशी १०० वर्ष पुगेको अवसरमा शताब्दी पुरुष घोषणा गरिएको थियो । सो घोषणा लगत्तै पालिका खबर टिम जोशीको निवासमै पुगेर विशेष कुराकानी गरेको थियो ।

-अर्काइभ भिडियो