close

करणी अभियोग लागेका सम्मरी गाउँपालिका अध्यक्ष धरौटीमा छुटे 

करणी अभियोग लागेका सम्मरी गाउँपालिका अध्यक्ष धरौटीमा छुटे 

Trulli
ADVERTISEMENT

रुपन्देही– जर्बजस्ती करणी मुद्दा लागेका रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला धरौटीमा छुटेका छन् । जर्बजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका अध्यक्ष शुक्ला आज ५ लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका हुन् । स्थानीय एक महिलाले जर्वजस्ती करणीको उजुरी दिएपछि प्रहरीले शुक्लालाई साउन २८ गते पक्राउ गरेको थियो