close

नेपाली राष्ट्रिय महिला टोलीले युगान्डासँग टी–२० शृंखला खेल्ने 

नेपाली राष्ट्रिय महिला टोलीले युगान्डासँग टी–२० शृंखला खेल्ने 

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेटर टोलीले युगान्डासँग टी–२० शृंखला खेल्ने भएको छ । 

 

नेपाली महिला क्रिकेट टिमले इतिहासमै पहिलो टी–२० शृंखला खेल्न लागेको हो । शृंखलाका सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् । 

 

नेपालले शृंखलाको पहिलो खेल असार २ गते खेल्नेछ । त्यसपछि खेल  असार ३,५,६ र ७ गते हुने कार्यतालिका छ ।