close

उपल्लो मुस्ताङमा लेक लागेर म्यादी प्रहरी विकको मृत्यु 

उपल्लो मुस्ताङमा लेक लागेर म्यादी प्रहरी विकको मृत्यु 

Trulli
ADVERTISEMENT

काठमाडौं । उपल्लो डोल्पा ठुलीभेरी नगरपालिका–७ का २४ वर्षीय म्यादी प्रहरी सुनील विकको लेक लागेर मृत्यु भएको छ ।    

 

जिल्ला प्रमुख कार्यालयका अनुसार उपल्लो शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा लेक लागेर उनको मृत्यु भएको हो । 

 

मृतकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।