close

साँझ ६ बजेबाट यातायातका साधन सञ्चालन हुने

साँझ ६ बजेबाट यातायातका साधन सञ्चालन हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन हुने ट्राफिक प्रहरी महाशाखले जनाकएको छ । 

 

स्थानीय तहलाई लक्षित गरी शुक्रबार यातायातका साधन सञ्चालनमा रोक लगाइएको थियो । 

 

स्थानीय तह २०७९ आज बिहान ७ बजेबाट मतदान सुरु भई पाँच बजे सम्पन्न भएको छ ।