close

नेपाल युगान्डासँग १ विकेटले पराजित

नेपाल युगान्डासँग १ विकेटले पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं । युगान्डासँग नेपाल १ विकेटले पराजित भएको छ । 

 

मंगलबार कीर्तिपुर त्रिवि मैदानमा भएको नेपाल र युगान्डाबीच भएको खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको हो । 

 

टस जितेर फिल्डिङ रोजेको  नेपालले दिएको १०२ रनको लक्ष्य १९.५ ओभरमा नेपालले पूरा गरेको थियो ।