close

मन्त्रीलाई कारबाही गर्न माग गर्दै स्थानीयले दिए धर्ना

मन्त्रीलाई कारबाही गर्न माग गर्दै स्थानीयले दिए धर्ना

Trulli
ADVERTISEMENT

काठमाडौं । लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई कारबाहीको माग गर्दै स्थानीयले तुलसीपुर इलाका प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका छन् । 

प्रेमीको घरमै गएर महिला र बालबालिकामाथि कुटपिट गरेको भन्दै वलीलाई कारबाहीको माग गर्दै स्थानीले इलाका प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । 

प्रेमीको घर गएर लफडा गरेपछि मंगलबार विमलालाई स्थानीयले  नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए ।