close

रुपन्देही–१ मा जनमत पार्टीकाे अग्रता

रुपन्देही–१ मा जनमत पार्टीकाे अग्रता

Trulli
ADVERTISEMENT

रुपन्देही । रुपन्देही–१ मा ३०० मत गणना गर्दा जनमत पार्टीले अग्रता लिएको छ । जनमत पार्टीका कैलाश गुरुङले ८७ मत पाएका छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले ७४ मत पाएका छन् ।

त्रिभुज चिन्हका उम्मेदवार घनश्याम भूसालले ४६ मत पाएका छन् भने एमालेका छबिलाल विश्वकर्माले ४४ मत पाएका छन् ।