close

महानगरीय सुशासन पत्रकारिता पुरस्कारबाट पत्रकार मोक्तान सम्मानित

महानगरीय सुशासन पत्रकारिता पुरस्कारबाट पत्रकार मोक्तान सम्मानित

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्तिपुरकर्मी रीना मोक्तान महानगरीय सुशासन पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । महानगरपालिकाले  बिहीबार २८ औँ महानगर दिवसको अवसरमा  पत्रकार मोक्तानलाई ५० हजार नगद राशी रहेको महानगरीय सुशासन पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

मोक्तानलाई महानगर प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनीता डङ्गोलले उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।

महानगरपालिकाले सहरी सुशासनको पक्षमा निरन्तर क्रियाशील पत्रकारहरूमध्येबाट विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने पत्रकारहरूलाई पुरस्कृत गरेको छ ।