close

पथरी शनिश्चरेले  माग्याे १० जना किसान सुचीकरण सहजकर्ता

पथरी शनिश्चरेले  माग्याे १० जना किसान सुचीकरण सहजकर्ता

Trulli
ADVERTISEMENT

मोरङ– पथरी शनिश्चरे नगरपालिकाले किसान सुचीकरण सहजकर्ता माग गरेको छ । नगरपालिकाले  १० जना किसान सुचीकरण सहजकर्ता माग गरेको जनाएको छ ।

नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको किसान सूचीकरण कार्यक्रम कार्यान्वयन विधि २०७७ मा उल्लेख भए बमोजिम वडा नम्बर १ ,५, ६, ८, ९ र १० का किसान परिवारको तथ्याङ्क संकलक माग गरिएको नगरपालिकाले जनाएको छ ।

इच्छुक नेपाली नागरिकले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने जनाएको छ ।